• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    धर्म संस्कार

    यी ४ उपाय अपनाए मिल्छ सुख समृद्धि

    306
    SHARES

    काठमाडौँ । हाम्रो हिन्दू धर्ममा सूर्यको पूजालाई महत्वपूर्ण रुपमा हेर्ने गरिएको छ । धर्म शास्त्रका अनुसार सूर्यदेवको साधना गर्दा अक्षय फल प्राप्त हुन्छ ।

    जसले पनि सूर्यदेवको पूजा र आराधना गर्दछ उसलाई सुख, समृद्धि, मान सम्मान, पद प्रतिष्ठा, सरकारी जागिरमा पदवृद्धि जस्ता सौभाग्य प्राप्त हुने विश्वास रहेको छ । विशेष गरि सूर्यदेवको आराधना आईवार शुभ मान्ने गरिन्छ ।

    १ सूर्यदेवको पूजा गर्नुहोस्

    २ सूर्यदेवलाई विहान सबेरै उठेर जल चढाउनुहोस् ।

    ३ सूर्यदेवको यो मन्त्र जप्नु होस् ।

    एहि सूर्य सहस्रांसो तेजोराशि जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।

    ४ सखर दान गर्नूहोस्

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया