• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    धर्म संस्कार

    घरको यो दिशामा कहिल्यै सुत्नुहुँदैन विवाहित महिला, यस्तो छ कारण

    531
    SHARES

    काठमाडाैँ । वास्तुशास्त्रका अनुसार घरका सबै दिशाहरु महत्वपूर्ण मानिन्छ। पश्चिम एवं उत्तरको बीच स्थित उत्तर-पश्चिम दिशालाई वायव्य कोण भनिन्छ। उत्तर-पश्चिम दिशाले हामीलाई दीर्घायु, स्वास्थ्य एवं शक्ति प्रदान गर्दछ। यो दिशा व्यवहारमा परिवर्तनको सूचक हो।

    यदि उत्तर-पश्चिम दिशा खराब भएमा मित्र शत्रु बन्छन्। यसको साथै उर्जा समाप्त हुन्छ। आयु क्षीण हुन्छ। जातकको राम्रो व्यवहारमा परिवर्तन हुन्छ र घमण्डको मात्रा पनि बढ्छ। यदि तपाईको घरमा नोकर छन् भने उसको कोठा उत्तर-पश्चिममा हुनुपर्छ। घरको वायव्य कोणमा विवाहित महिला सुत्नुहुँदैन। यस दिशामा सुत्दा उनले अलग घर बसाउने सपना देख्न लाग्छन्।

    त्यस्तै उत्तर-पश्चिम दिशामा कुमारी कन्या सुत्नुहुँदैन। त्यसले विवाहको योग मजबूत हुन्छ। शौचालयको लागि वायव्य कोण या दक्षिण दिशाको बीचको ठाउँ उपयुक्त हुन्छ। शौचालयमा प्यान यसरी राख्नुहोस् कि दिशा गर्दा तपाईकोमुख दक्षिण या उत्तर तर्फ फर्किओस्।

    बच्चाको पढाईको लागि तिनको स्टडी टेबल, चेयर आदि उत्तर या उत्तर वायव्य कोणमै राख्नु पर्दछ। जबकी किताबको र्याक पश्चिम या दक्षिण दिशामा राख्नु शुभ हुन्छ। टेबल ल्याम सधैँ टेबलको दक्षिण-पूर्व दिशामा राख्नुपर्छ। उत्तर-पश्चिम दिशामा दोषको लागि एक सानो एक्वारियम स्थापित गर्नुपर्छ। जसमा आठ सुनौला माछा वा एक कालो माछा राख्नुहोस्। बल ल्याम सधैँ टेबलको दक्षिण-पूर्व दिशामा राख्नुपर्छ।

    उत्तर-पश्चिम दिशामा दोषको लागि एक सानो एक्वारियम स्थापित गर्नुपर्छ। जसमा आठ सुनौला माछा वा एक कालो माछा राख्नुहोस्। बल ल्याम सधैँ टेबलको दक्षिण-पूर्व दिशामा राख्नुपर्छ। उत्तर-पश्चिम दिशामा दोषको लागि एक सानो एक्वारियम स्थापित गर्नुपर्छ। जसमा आठ सुनौला माछा वा एक कालो माछा राख्नुहोस्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया