• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    ज्योतिष विज्ञान

    कस्तो छ मंसिर ३ गते बुधबारको दिन, पढ्नुहाेस् तपाईंको राशिफल

    745
    SHARES

    काठमाडाैँ । मंसिर ३ गते बुधबार, ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ, व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।अध्ययनमा सफलता मिल्नेछ ।आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    बोली बिपरितको अर्थ लाग्न सक्नेछ । मानसम्सान पाइएला । खर्च बढ्नेछ । बोलीको प्रभाव घट्ला । कुरा लगाउनेहरू सक्रिय हुनेछन् ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया