• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    प्रेमी दरबारसँग विवाह गर्दै बिग बोस विजेता गौहर खान, कहिले तय गरियो मिती ?

    850
    SHARES

    काठमाडौं । बिग बोस विजेता तथा अभिनेत्री गौहर खान कोरियोग्राफर जैद दरबारसँग विवाह गर्ने तयारीमा रहेकी छन् । पछिल्लो केही मनिादेखि सामाजिक सञ्जाल तथा मिडियामा उनीहरु प्रेममा रहेको कुरा चर्चामा आएको थियो ।

    उनीहरु विवा गदैछन् भन्ने कुराको सार्वजनिक जैदको बुबा तथा म्युजिक कम्पोजर इस्माइल दरबारले गरेका हुन् । स्पोट ब्वाइका अनुसार उनीहरु डिसेम्बरमा विवाह गदैछन् । विवाह मुम्र्बमा नै हुने छ । जसको तयारी सरु भइसकेको छ ।

    यसकारण साराले ‘कुल्ली नम्बर १’को प्रचार नगर्ने

    नायिका साराअली खान र नायक वरुण धवनको मुख्य भूमिका रहेको चलचित्र ‘कुल्ली नम्बर १’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । क्रिसमसको अवसर पारेर रिलिज हुन लागेको यो चलचित्रको प्रचारमा भने नायिका साराअली खान सहभागी हुने छैनन् ।

    सारा पछिल्लो समयमा ड्रग्सको मुद्दाका कारण आलोचित पनि बन्दै आएकी छिन् । एनसीबीले उनीसँग यो बिषयमा सोधपुछ पनि गरिसकेको छ । साराले आफूले ड्रग्सको सेवन नगरेको बताएकी थिइन् । अब, उनै सारा चलचित्रको प्रचारमा सहभागी नभएर मिडियासँग दुरी बनाउने तयारीमा छिन् ।

    भारतीय मिडियाका अनुसार, साराले यो निर्णय लिनुको कारण अनावश्यक विवाद उत्पन्न नहोस् भनेर हो । मिडियामा फेरि सारा पुग्दा नेपोटिज्म र ड्रग्सको मुद्दा प्राथमिकतामा रहने भएकाले उनी चलचित्रको प्रचारमा नदेखिने भएकी हुन् । नायक वरुण धवनले पनि निकै कम मिडियासँग मात्र चलचित्रको बिषयमा अन्तरक्रिया गर्ने तयारी गरेका छन् ।

    सारा ड्रग्सको मुद्दामा फसिरहँदा उनलाई सहयोग नगरेको भन्ने आरोप उनका पिता सैफअली खानले भोगिरहेका छन् । तर, सैफको योजना अनुसार नै सारा मौन बसेको भारतीय मिडियाले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया