• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस

    नबिल बैंकका अध्यक्ष पौड्यालद्वारा शपथ ग्रहण

    1.3K
    SHARES

    काठमाडाैं । नबिल बैंकका नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । नव नियुक्त अध्यक्षलाई बुधबार आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंककँ गभर्नर मुँह प्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन।

    शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल गत आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ