• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    काठमाडौँमा १२८० सहित उपत्यकामा १६३८ जनामा कोरोना संक्रमण

    333
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रवार अहिलेसम्मकै बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँ जिल्लामा मात्र १ हजार २८० जनामा कोरोना पुष्टि भएको छ ।

    संक्रमित ४७० जना महिला र ८१० जना पुरुष छन् । त्यस्तै भक्तपुरमा १९६ संक्रमित थपिएका छन्। जसमा ८० महिला र ११६ पुरुष छन् । ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित हुने ७७ महिला र ८५ पुरुष छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया