• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    टिकटकमा नाचेको यस्तो भिडियो अपलोड गर्दा १४ लाख जरिवाना, भिडियो बन्यो भाइरल

    341
    SHARES

    एजेन्सी । हामीले बिभिन्न अपराध गरेको अभियोगमा कठोर सजाय समाचारसरु त सुनेकै छौँ होला ? तर सामाजिक सञ्जाल टिकटकमा नृत्य गरेर भिडियो बनाएकै कारण १४ लाख जरिवाना तिर्नुपरेको छ । टिकटकमा नृत्य गरेको एक भिडियोले ५ जना महिलालाई क’ठो’र सजाय दिलाएको छ । उनीहरुले टिकटकमा अपलोड गरेको भिडियोका कारण १४ लाख रुपैयाँ जरिवाना र दुई वर्षको जेल सजाय भोग्नुपर्ने भएको हो ।

    यो घटना मिश्रको हो । मिश्रको एक अदालतले उनीलाई यस्तो सजाय सुनाएको हो, जुन भिडियो उनीहरुले टिकटकमार्फत सार्वजनिक गरेका थिए । १५ सेकेन्ड लामो भिडियोमा नृत्य देख्न सकिन्छ । साथै मेकअप पोज पनि देखाइएको छ ।

    भिडियो भाइरल भएपछि उक्त भिडियोविरुद्ध कानून उल्लङ्घन गरेको भन्दै उजुरी परेको थियो । सजाय पाउनेमा २० वर्षीया हानिन होसाम र २२ वर्षीया मोवादा अल अधम र उनीहरुका अन्य ३ सहयोगी रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ