• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आरडिटी टेस्टमा काेराेना पोजेटिभ देखिएका २ नर्सको पिसिआर रिपोर्ट नेगेटिभ

    1.5K
    SHARES

    काठमाडाैँ । आरडिटी टेस्ट गर्दा कोरोन पोजेटिभ देखिएका २ नर्सको पिसिआर परीक्षण रिपोर्ट भने नेगेटिभ देखिएको छ । मंगलबार केन्द्रीय कारागार अस्पतालमा कार्यरत २ नर्समा आरडिटी टेस्ट गर्दा पोजेटिभ देखिएपछि सिआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोको थियो ।

    उनीहरुको आरडिटी रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ। उनीहरूमा कोरोनाको शंका देखिएपछि मंगलबार नै शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको थियो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ