• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा थप १ युवकले जिते कोरोनाविरुद्धको लडाई, निको हुनेको संख्या ४ पुग्यो

    1.8K
    SHARES

    काठमाडौँ । नेपालमा थप एक युवकले कोरोनाविरुद्धको लडाई जितेका छन । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका छन्।

    चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका राज विक आइतबार कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन्।

    दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको हो। अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया