कोरोनाका कारण देश लकडाउनमा परेकाले बैंकहरु बन्द छन् । तर नागरिकलाई दैनिक आधारभूत खर्च चलाउनका लागि बैंक मार्फत नै पैसा झिक्नुपर्ने हुन्छ । त्यसैले प्राय बैंकहरुले सेड्युलमा आफ्ना बैंकका साखाहरु संचालन गरिरहेका छन् । यसै संदर्शभमा बैंक अफ काठमाडौँले आज आफ्ना निम्न साखाहरु खुला रहने जनाएको छ ।
प्रतिक्रिया