• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    सेती अस्पतालमा कोरोना परीक्षण गरिएका ६५ जनामध्ये ४ जनाको रिपोर्ट ‘पोजेटिभ’, विज्ञप्तिसहित

    2K
    SHARES

    कैलाली । सेती प्रदेशिक अस्पताल कैलालीमा कोरोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै पोजिटिभ रिपोर्ट आएको पाइएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

    सेती प्रदेशिक अस्पतालका अनुसार हालसम्म उपचार गरेका बिरामीको संख्या २९ रहेको र प्रयोग शालामा जम्मा ६५ जनाको परीक्षण गरिएको छ । हालसम्म नेगेटिभ रिपोर्ट आउनेको संख्या ५० छ भने रिपोर्ट आउन बाँकी ११ जना रहेका अस्पतालले जनाएको छ ।

    सेती प्रादेशिक अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयका अनुसार नेगेटिभ रिपोर्ट आउने सबै निको भएर घर गइसकेका छन् । पोजेटिभ देखिएका ४ जनासहित ५ जनाको मात्र आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए । ४ जनामा भने यसअघि नै कोरोना संक्रमण पोजेटिभ देखिएको रिपार्ट आएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया