• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पाँच पटकसम्म रिपोर्ट पोजेटिभ आएकी कनिका कपूरले यसरी जितिन कोरोनाविरुद्धको लडाई

    2.5K
    SHARES

    काठमाडौँ । लामो समयदेखि कोरोनासँग  जधिरहेकी  चर्चित बलिवुड गायिका कनिका कपुरले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाई जितेकी छिन । कोरोना  पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनले ६ पटकसम्म कोरोनाको जाँच गरेकी थिइन् ।

    पहिले गरिएका चार टेस्टमा कनिकाको रिपोर्ट पोजेटिभ आए पनि पछिल्ला दुुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । पाँचौ रिपोर्ट नेगेटिभ आएपछि डाक्टरहरुले कनिकाको पुनः जाँच गर्नुपर्ने जनाएका थिए ।

    अस्पतालबाट छुटे पनि कनिका घरमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीमाथि कोरोना भाइरस फैलाएको भन्दै ३ उजुरी छन् । अब लकडाउन खुलेपछि उनले ती उजुरीका लागि प्रहरी कार्यालय धाउनुपर्ने हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ