• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, १२ लाखभन्दा बढी संक्रमित

    1.5K
    SHARES

    काठमाडौँ । चीनको वुहानबाट सुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालसहित विश्वका २०६ देशमा फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या ६४ हजार ७ सय १० पुगेको छ भने १२ लाख १ हजार ७६८ जना संक्रमित भएका  छन्।

    कोरोना भाइरसबाट पछिल्लो २४ घण्टानमा सबैभन्दा बढी अमेरिका र फ्रान्समा मृत्यु भएको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १३ सय ३१ जनाको मृत्यु भएको छ भने ३४ हजार १९६ जना संक्रमित थपिएका छन्।

    अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ। त्यस्तै फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ५३ जनाको मृत्यु भएको छ भने ७ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन्।

    यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५६० पुगेको छ भने ८९ हजार ९५३ जना संक्रमित बनेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा इरान र स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ