• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    टेकुमा कोरोना उपचाररत २ जनाको आयो फेरी यस्तो दोस्रो रिपोर्ट, अब के होला ?

    1.7K
    SHARES

    काठमाडौँ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको २ जनाको दोस्रो रिपोर्ट आएको छ । दुवै जनाको दोश्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुर्य जना कोरोनाका विरामी उपचाररत छन ।

    बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालले जनाएको छ । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ