• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    डोनाल्ड ट्रम्पको यस्तो नयाँ खुलासाले विश्व नै चकित, अमेरिकाभर त्रास

    4.6K
    SHARES

    एजेन्सी। चीनको वुहानबाट फैलिएको कोरोना संक्रमितको संख्या अमेरिकामा विश्वकै बढी भएका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा डरलाग्दो तथ्यङ्क प्रस्तुत गरेका छन ।  ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण हुने मृत्यु ‘अबको दुई हप्तामा सबैभन्दा धेरै भन्दै उनले जनतामा त्रास उत्पन्न गराएको छ ।

    ह्वाइटहाउसमा भएको एक पत्रकार सम्मेतनमा बोल्दै ट्रमले जून १ देखि अमेरिका ठिक हुने पनि बताएका छन । पत्रकार सम्मेलनमा महत्पूर्ण निर्णय गरेको जानकारी दिदै उनले सोसल डिस्टेन्सिङको नियम ३० अप्रिलसम्म जारी रहने बताए ।

    ट्रम्पले कोरोनाभाइरसको औषधि पत्ता नलागेपनि अरु देशहरुले जसैगरी आफ्नो देशले पनि उपचार गर्ने निर्णय भएको सुनाए । उनकाअनुसार मलेरियाको औषधी आइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका लागि निकै प्रभावकारी भएकाले त्यसको प्रयोग गरिने छ ।

    उनले न्यूयोर्कमा ११ सय बिरामीलाई यही औषधी दिएको बताए । ट्रम्पले भने, ‘हेरौं, के हुन्छ । हामीले केही अद्भूत परिणाम देख्न पाउछौं कि?’ ह्वाइट हाउसको पहलमा प्रोजेक्ट एयरब्रिटमार्फत् अस्पतालमा आवश्यक सामान पु–याउने काम तीब्र गरिनेछ । यसको सुरुवात चीनबाट आएका १ लाख ३० हजार फेस मास्क बाँडेर भइसकेको छ ।’ उनले भने

    प्रतिक्रिया