• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबाट बच्ने यस्ता सन्देश

    1.1K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्ककताका लागि रिंगब्याक टोनका रुपमा सचेतना सन्देश दिन थालेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो ।

    पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसाग समाजिक दूरी कायम गर्न लगायतका सन्देश दिन थालिएको छ । टेलिकमले कोरोनाबाट बच्न अपाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो ।

    सबै नम्बरहरुमा फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याकटोन बज्नेछ । यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलान सहयोग पुग्ने कम्पनीले बताएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ