• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोजगार

    अर्थ सरोकारमा कर्मचारीको आवश्यकता, नजानेकालाई सिकाइने, तलब आकर्षक

    2.4K
    SHARES

    काठमाठाैं । अर्थ सरोकार रेडियो कार्यक्रम उत्पादन, टेलिभिजन कार्यक्रम उत्पादन तथा अनलाइन संचालन गर्ने कम्पनी हो । तपाईं मिडियामा करियर बनाउन चाहानुहुन्छ भने आउनुहोस्, सँगै काम गरौं । हामीलाई रिसेप्सन, रेडियोकर्मी, टेलिभिजनकर्मी, अनलाइन सम्बाददाता, पीआर अफिसर, लगायतका कर्मचारी चाहिएको छ ।

    तलव आकर्षक पक्कै छ । तपाईं आत्मविश्वास लिएर आउनुहोस्, नजानेको काम त हामी सिकाइ नै हाल्छौँ । सिधै सम्पर्क गर्न ९८५१०१७९१४ मा फाेन गर्नसकिनेछ ।

    प्रतिक्रिया