• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर समाचार

    अखिल क्रान्तिकारी कैलालीद्वारा धनगढीमा भब्य प्रदर्शन [फोटो फिचर]

    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले कैलालीको धनगढीमा भब्य प्रदर्शन गरेको छ । शिक्षा र स्वास्थ्य माथि गरिएको व्यापारिकरण, भ्रष्टाचारीकरण र माफियाकरण विरुद्ध प्रदर्शन गरेको हो । धनगढीमा भएको प्रदर्शनमा सयौं विद्यार्थी सहभागितामा सुरु भएको बिरोध र्याली कोण सभामा परिणत भएको थियो।

    कोण सभालाई संगठनका जिल्ला सचिव महेश पातलीले सञ्चालन गरेका थिए भने संगठनका केन्द्रीय सदस्य बबरजङ्ग सिंह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    बिरोध कार्यक्रममा पार्टीका जिल्लास्तरीय नेताहरुको समेत सहभागि रहेको थियो भने वर्तमान सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाइ निजीकरण गरेको र यसलाई राष्ट्रियकरण गर्न संगठनले जस्तोसुकै मुल्य चुकाउन पनि संगठन तयार रहेको र यो महाअभियानमा सहभागी हुन अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य बबरजङ्ग सिहले बताएका छन।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ