• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इरानले तोक्यो सु’लेमानीका उत्तराधिकारी, लगत्तै अमेरिकाले दियो फेरी यस्तो डरलाग्दो चेतावनी

    10K
    SHARES

    एजेन्सी । इरानले अमेरिकाद्वारा ह’ त्या गरिएका कुदस फोर्स जनरल सु’ले’मा’नीको स्थानमा इस्माईल घनीलाई प्रमुख बनाएको छ । सुलेमानीको ह ‘त्या भएको करिब ३ हप्तामा घनीलाई उक्त जिम्मेवारी दिइएको हो । नियुक्ती पाएलगत्तै घनीले सु’ले’मानीको बाटोमा हिँडेर उनले छोडेको अधुरो काम पुरा गर्ने वचन दिएका छन् । तर घनीको यो अभिव्यक्ति आएलगत्तै अमेरिकाले उनले सु’ले’मानीकै बाटो पच्छ्याए राम्रो नहुने चेतावनी दिएको छ ।

    घनीले नियुक्ति पाएलगत्तै दिएको सो अभिव्यक्तिपछि अमेरिकी विशेष दूत ब्रायन हुकले अरबी भाषाको दैनिक समाचारपत्र अशारक अलअवसादसँगको प्रतिक्रियामा उनको अभिव्यक्तिप्रति आक्रोश पोखेका हुन् । समाचारपत्रसँगको कुराकानीमा उनले भने, ‘यदि घानीले पनि सु’ले’मानीको व्यवाहारलाई पछ्याए भने उनको पनि त्यस्तै हालत हुने निश्चित छ ।’

    अन्तर्वार्तामा उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले यसबारे धेरै स्पष्ट गरिसकेका छन्, अमेरिकी जनता वा अमेरिकी हितका लागि निर्णायक जवाफ दिनुपर्ने हुन्छ।’ उनले भने, ‘मलाई लाग्छ, इरानी शासनले अब यो बुझ्न थालिसकेको छकि त्यसले अमेरिकामा अब आक्रमण गर्न सक्दैन। त्यसैले ऊ त्यसबाट टाढा बस्नेछ ।’ इरानी कमाण्डर सु’लेमा’नीको जनवरी ६ मा अमेरिकी सेनाको आ’क्र’मणमा मृ त्यु भएको थियो । उनको मृ’त्युपछि ती दुई देशबीच तनाव जारी छ ।

    यस्तै अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार हजारौंले प्रदर्शन गरेका छन् । सरकारका वि’रु’द्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार नयाँ विषयमा प्रदर्शन भएको हो । बग्दादमा गत अक्टोबरदेखि सरकार परिवर्तन, अग्रीम निर्वाचन र भ्रष्टाचार न्युनिकरणलगायतका माग राख्दै आन्दोलन भइरहेको थियो । बग्दादको जाडिरियाह जिल्लामा शुक्रबार बिहानै सुरु भएको प्रदर्शनमा हजारौँको सङ्ख्यामा पुरुष, महिला र बालबालिकाहरू सहभागी भएका थिए ।

    ‘अमेरिकी सेना फिर्ता जाऊ’ भन्दै प्रदर्शनकारीहरूले प्रदर्शनमा चर्का नारा लगाएका थिए । प्रदर्शनमा लोकप्रियतावादी राजनीति गरिरहेकाहरू सहभागी भएको जनाइएको छ । उनीहरूले इराकमा रहेको सबै विदेशी सुरक्षा निकायहरूलाई निकाल्न माग गरेका थिए । इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरूले बताउने गरेका छन् ।

    इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सु’लेमा’नी, सिया समुदायको समर्थन रहेका इराकी एक समूहका नेतासहितको ह’त्या भएपनि इराकीहरू विदेशी सुरक्षाकर्मीप्रति आन्दोलित भएका हुन् । इराकको पश्चिमी प्रान्त अन्बर र इर्बिल अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेर उहाँको ह त्या भएको थियो ।

    अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथि यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षे’प्या’स्त्र प्रहार गरेको दाबी गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर सु’ले’मानीको ह’त्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्र’हा’र गरिएको इरानी पक्षले दावी गरेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ