• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत भिडियो

    दुर्गा रावलको ‘ए हजुर’ सार्वजनिक, हेर्नुहोस भिडियोसहित

    5.9K
    SHARES

    काठमाडौं । नवगायिका दुर्गा रावलको ‘ए हजुर’ बोलको गीत सार्वजनिक भएको छ । तिलक बुढाको शब्द रहेको गीतमा छत्र शाही र दुर्गा रावलको स्वर रहेको छ ।

    छत्र शाहीकै संगीत रहेको गीत गत हप्ता एक्सन मिडिया ग्रुपमार्फत बजारमा आएको हो । गीतको भिडियो पनि युटुबमार्फत सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियोसहित

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ