काठमाडौं । नवगायिका दुर्गा रावलको ‘ए हजुर’ बोलको गीत सार्वजनिक भएको छ । तिलक बुढाको शब्द रहेको गीतमा छत्र शाही र दुर्गा रावलको स्वर रहेको छ ।
छत्र शाहीकै संगीत रहेको गीत गत हप्ता एक्सन मिडिया ग्रुपमार्फत बजारमा आएको हो । गीतको भिडियो पनि युटुबमार्फत सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियोसहित
प्रतिक्रिया