• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बदला लिने घोषणा गरेको २४ घण्टा नबित्दै इरानले अमेरिकामाथि लियो यस्तो एक्शन

    14.1K
    SHARES

    काठमाडौं। इराकस्थित अमेरिकी सै’न्य अखडामा गरेको आ’क्रमणमा ८० सैनिक मा’रिएको इरानले दाबी गरेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार इराकी सै’न्य अखडामा भएको आ’क्रमणमा ८० सैनिक मा’रिएका हुन् ।अमेरिकाले इरानका सै’न्य क’माण्डर कासिम सु’लेमानीको ड्रो’न आ’क्रमणमा ह’त्या गरेपछि इरानले त्यसको जवाफमा इराकमा रहेका अमेरिकी अखडामा आ’क्रमण गरेको हो । तर इरानी दाबीको भने पुष्टि भएको छैन ।

    अमेरिकाको हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ । इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आ’क्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको हो ।

    एफएएले अमेरिकी हवाई सेवा प्रदायकलाई गलत मुल्याकंन र गलत पहिचानका आधारमा सम्भावित आ’क्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ ।‘एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस)’ सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक इरान र पर्सियन खाडी तथा ओमन खाडीमा विमान उडाउन प्रतिबन्ध लगाएको छ एफएएले एक वक्तव्य निकालेर भनेको छ ।

    केही अन्तराष्ट्रिय हवाई सेवाले पनि उक्त क्षेत्रको हवाईक्षेत्रसँग दुरी कामय गर्न थालेका छन् । ब्लुमवर्गका अनुसार सिंगापुर एयरलाइन्सले युरोप उडानको क्रममा इरानी हवाई आकासबाट अन्यत्रको बाटो रोजेको छ ।एफएएको सुचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्र’हारको जिम्मेबारी लिएको केही घण्टापछि आएको हो ।

    मि’साइल आ’क्रमण अघिल्लो हप्ता इरानी कुद्स फौ’ज जनरल कासिम सुलेमानीको हत्याको जवाफमा आएको थियो । सुलेमानी अघिल्लो शुक्रबार बंग्दाद अन्तराष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा मारिएका थिए । हत्यापछि वाशिन्टन र तेहरानबीचको तनाव चुलिएको छ । त्यसयता दुवै पक्षले सैन्य शक्ति प्रयोग गर्ने ध’म्की दिइरहेका थिए ।

    यता इराकस्थित अमेरिकी सै’न्य क्याम्पमा गरेको ह’म’लालाई इरानले ‘यो एउटा झाँ’कीमात्र’ भएको जनाएको छ । अमेरिकाले फेरि पनि ह’मला गरेमा कडा ढङ्गले जवाफ दिइने इरानको चेतावनी छ । इरानी सेनाका मेजर जनरल मोहम्मद बाकरीले भने, ‘इरानले अहिले आफ्नो सैन्य क्षमताको झाँकीमात्र देखाएको हो, फेरि पनि अमेरिकाले हमला गरेमा कडा जवाफ दिइने छ ।’

    यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह खमेनीले इरानको जवाफी ह’मला ‘अमेरिकाको मुखमा थप्पड’ भएको जनाएका छन् । तेहरानको दक्षिण–पश्चिमस्थित प्रान्तमा हजारौं सर्वसाधारणलाई सम्बोधन गर्दै उनले भने, ‘दुनियाँलाई ध’म्की दिनेहरुलाई पाठ सिकाउन इरान सक्षम छ, अमेरिकावि’रुद्ध यस्ता हमला पर्याप्त होइनन्, बढी महत्वपूर्ण कुरा यो छ कि यस क्षेत्रबाट अमेरिकाको उपस्थिति अन्त्य होस् ।’

    उनले ‘अमेरिकी दादागिरी’विरु’द्ध इरानले सधैँ सं’घर्ष गर्दै आएको उल्लेख गरे । उनले इरान कहिल्यै हार नमान्ने प्रष्ट पार्दै जस्तोसूकै शक्तिशालीसँग संघर्षका लागि एकजुट हुने बताए । यसअघि इरानी विदेशमन्त्री मोहम्मद जवाद जरीफले इरान युद्ध नचाहने तर इरानसँग पनि आत्मरक्षाको अधिकार रहेको भन्दै अमेरिकी सैन्य क्याम्पमा भएको हमलालाई ‘आ’त्मर’क्षाको कारवाही’ भनेका थिए ।

    इरानले ब्यालिस्टिक क्षे’प्यास्त्रबाट इराकस्थित अमेरिकाको दुई सैन्य अखडालाई निशाना बनाएको थियो । इरानको सरकारी टेलिभिजन च्यानलले कासिम सु’लेमानीको ह’त्याको बदलामा इरानका तर्फबाट यस्तो कारवाही गरिएको जनाएको छ । केही दिनअघि अमेरिकी ह’वाई का’रवाहीमा सुलेमानी मा’रिएका थिए ।

    यता अमेरिकाको हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ । इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आक्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको हो ।

    एफएएले अमेरिकी हवाई सेवा प्र’दायकलाई गलत मुल्याकंन र गलत पहिचानका आधारमा सम्भावित आक्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ । ‘एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस)’ सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक, इरान र पर्सियन खाडी तथा ओमन खाडीमा विमान उडाउन प्रतिबन्ध लगाएको छ,’ एफएएले एक वक्तव्य निकालेर भनेको छ ।

    केही अन्तराष्ट्रिय हवाई सेवाले पनि उक्त क्षेत्रको हवाईक्षेत्रसँग दुरी कामय गर्न थालेका छन् । ब्लुमवर्गका अनुसार सिंगापुर एयरलाइन्सले युरोप उडानको क्रममा इरानी ह’वाई आकासबाट अन्यत्रको बाटो रोजेको छ । एफएएको सुचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्र’हारको जिम्मेबारी लिएको केही घण्टापछि आएको हो ।

    मिसाइल आ’क्रमण अघिल्लो हप्ता इरानी कुद्स फौज जनरल कासिम सुलेमानीको हत्याको जवाफमा आएको थियो । सुलेमानी अघिल्लो शुक्रबार बंग्दाद अन्तराष्ट्रिय विमानस्थलमा भएको ड्रोन आ’क्रमणमा मारिएका थिए । हत्यापछि वाशिन्टन र तेहरानबीचको तनाव चुलिएको छ । त्यसयता दुवै पक्षले सै’न्य श’क्ति प्रयोग गर्ने ध’म्की दिइरहेका थिए । Source: https://www.foxnews.com

    प्रतिक्रिया