• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चितामा पोल्दै गरेको ला’श’को मा’सु खाने अ’घो’री बाबाको म’ला’मी’ले लिए ज्या’न

    17.5K
    SHARES

    काठमाडौं । मानिसले पनि अर्को मृ’त शरीर खान सक्ला ? यो धेरै मानिसको मनमा उब्जने प्रश्न हो । तर हामी पढ्दै सुन्दै आएका छौँ अघोरी बाबाले चि’तामा जलिरहेको ला’श झिकेर खान सक्छन् । हो, अघोरी बाबाले जलिरहेको ला’श पानीमा पखालेर श’रीरका महत्वपूर्ण अंग खाएपश्चात उनको ह’त्या भएसँगै यो कुरा प्रमाणित भएको छ ।

    घटना भारतको हो, भारतको मुरादावादमा एक जना अघोरी बाबाको ह’त्या भएको छ । दिपावलीको दिन उनको ह’त्या भएको हो । भारतको मुरादावादमा ति अघोरी बाबाको ह’त्या भएपछि उनी र चेलाले अहिलेसम्म १ सय ३६ जना मानिसको मृ’त शरीर टुक्राटुक्रा बनाएर लुछेको रहस्य खुलेको छ ।

    जब मलामीहरु मृ’त शरीर आगोमा राख्थे र पाखामा बस्थे ति अघोरीहरु ला’श पानीमा चोपेर पखाल्थे र महत्वपूर्ण अंगहरु खान थाल्थे । ति अघोरीको ह’त्याको कारण पनि उनले जल्दै गरेको ला’श निकालेर खाएको कारण भएको खुलाशा भएको छ ।

    एक युवतिको मृ’त शरीर चितामा जल्दै थियो । अघोरी बाबाले त्यो ला’श निकालेर खान थाले । मलामी गएका युवतीको भाईले त्यो दृश्य देखिरहेका थिए । तत्कालै उनले त्यो ला’श खाने व्यक्ति र उसका चेलाहरुलाई मा’रि’दि’एका थिए ।

    पछि प्रहरीले उनलाई ह’त्या आरोपमा प’क्रा’उ गरी बयान लिन थाल्दा यो कुरा बाहिर आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । तन्त्र विद्या साधनाका लागि भन्दै उसले यसरी ला’श सेलाउन हालेर खाने गरेको रहेछ ।

    केहि समय अगाडी नेपालको पोखराको रामघाटस्थित तुलसी घाटमा मान्छेको मा’सु खाने अघोरी बाबा भेटीएका थिए । एक अनलाईमा अन्तर्वार्ता दिँदै उनले भनेका थिए, ‘शान्ती कही पाइन त्यसैले यसरी हिडे,’ अहिले कहिले रामघाट बस्छु, कहिले बाग्लुङ बस्छु, कहिले मुक्तिनाथ बस्छु ।

    मा’न्छेको मा’सु खान्छु, खोलाले बगाएर ल्याएको सडेको गलेको हुनसक्छ, अनि जलाउँदा जलाउँदैको मा’सु खान्छु, म’सानसँग खेल्छु म’सान’घाटमा नै बस्छु ।” १८ वर्ष भयो यसरी हिडेको । मलाई कसैको पनि डर लाग्दैन । म’सान त मेरो साथी हो ।

    यो जस्तो आनन्दा कहाँ हुन्छ र जीवनमा । म भु’त’नाथ हो । म आफैले राखेको नाम हो भु’त’नाथ । मलाई भुत त केही लाग्दैन, मेरो साथी हुन् सबै । १८ बर्ष अगाडीदेखी घर बार सबै छोडेर हिडेका यि भु’त’ना’थ बाटोमा आगो बालेर खानेकुरा पकाएर खान्छन् । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ