News Portal

  • किन चाहियाे यार म रेट्न तरबार तिमीलाई ?

    संचारकेन्द्र संवाददाता
    ८३ पटक

    यही भन्छ याे दिल बारबार तिमीलाई
    अझै जागेन रहर जाेड्न घरवार तिमीलाई ?

    विपनामा त छुनसम्म पनि पाइएन आजसम्म
    सपनामा भने आफै आयौ आभार तिमीलाई ।

    बस्, एक नजर एक मुस्कान काफी छ तिम्रो
    किन चाहियाे यार म रेट्न तरबार तिमीलाई ?

    डुबायाै मायाकाे सागरमा बधाई छ प्रिया
    निक्लेर दिनु छ माेती उपहार तिमीलाई ।

    भेटिदा देखेकै थियाै मेरा दुईटै हात थिएनन्
    छुटिदा कसरी गरूँ यार नमस्कार तिमीलाई ?

    २०७५ चैत २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...