News Portal

  • सलमान खानसँगको ‘किस काण्ड’बारे नायिका सुष्मा कार्कीले गरिन यस्तो खुलासा (भिडियोसहित)

    संचारकेन्द्र संवाददाता
    २८४ पटक

    नायिका सुष्मा कार्कीले चर्चित भारतीय अभिनेता सलमान खानसँगको किसकाण्डबारे मुख खोलेकी छिन । पत्रकार ऋषि धमालासँगको कार्यक्रममा उनले यस्तो खुलासा गरेकी हुन् ।

    स्कटल्याण्डमा सलमान खानले बोलाएर कुराकानी गरेको छुट्टिदा किस गरेको उनले बताएकी छिन । उनले आफु सलमानसँग नजिक भएकोमा खुशी पनि ब्यक्त गर्दै सलमान खान जस्तो दयालु र मानवता भएको केटा पाउन ठुलो भाग्यको कुरा भएको बताएकी छिन् ।

    सलमानले २० मिनेट समय दिएकोमा सलमानप्रति आभारी रहेको बताउदै उनीजस्तो हिरोलाई भेट्नु ठुलो उपलब्धि नै भएको संकेत पनि गरेकी छिन् ।

    उनले आफ्नो चलचित्र करियरको सुरुवात मेरो एउटा साथी छ चलचित्रबाट गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् । पछि मोडलिङ्गमा सफलता पाएपछि अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन् ।

    हेर्नुहोस् भिडियो

    २०७५ मंसीर ५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    परिवर्तनको प्रक्रियालाई आत्मसात गर्न प्रचण्डको आग्रह

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने...

    कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली कांग्रेसको...

    राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाई झट्का

    राजस्थान । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा) लाई झड्का लागेको...

    विराटनगरको दोस्रो जित, पोखराको लगातार तेस्रो हार

    काठमाडौं । विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा हराएको छ। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग...

    नारायणकाजीलाई थर्काउदै ओलीका प्रमुख सल्लाहकारले दिए यस्तो धम्की, नेकपाभित्र खैलाबैला

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...