News Portal

  • यमपञ्चक अर्थात् तिहारका पाँच दिनको यस्तो रहेछ महत्व (भिडियोसहित)

    संचारकेन्द्र संवाददाता
    २३० पटक

    काठमाडौं । आजदेखि सुरु भएको यमपञ्चकको निकै ठूलो धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिनले आ–आफ्नै विशेषता बोकेका छन् ।

    पाँच दिनसम्म मनाइने तिहारले मानव सभ्यता र संस्कृतिको विकासक्रमलाई बुझाउँछ । काग तिहारबाट सुरु हुने तिहार भाइटीका गरेर समापन गरिन्छ ।

    कागले मानिसको घुमन्ते जीवनलाई बुझाउँछ भने कुकुर तिहारले शिकारी जीवन । गाईतिहारले पशुपालन, गोरु तिहारले कृषि कर्म र तिहारको अन्तिम दिन मनाईने भाइटीकाले सुसभ्य र सु–संस्कृत नैतिकवान मानव जीवन दर्शाउँछ । शास्त्रीय भाषामा भने यसलाई यमपञ्चक पनि भनिन्छ ।

    इमेज खराबबाट साभार यमपञ्चकको महत्व कस्तो छ ? हेर्नुहोस् भिडियो

    २०७५ कात्तिक १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...