News Portal

  • निर्मला हत्याकाण्डसंग जोडिएका ५ टेलिफोन अडियो क्लिप सार्वजनिक (सुन्नुहोस् अडियोसहित)

    संचारकेन्द्र संवाददाता
    १९५७ पटक

    काठमाडौं । निर्मला हत्याकाण्ड सँग जोडिएका अधिकांश प्रमाण मेटाइएपछि प्रहरीले नै बलात्कारी–हत्यारासम्म पुग्ने कुनै सुराक नपाइरहेका अवस्थामा दैनिक मानसखण्डले घटना सम्बन्धमा प्रहरीले केरकार र सोधपुछ गरेका व्यक्तिहरुबीच भएका पाँच वटा टेलिफोन कुराकानीका सार्वजनिक गरेको छ ।

    प्रहरीबाट उपलब्ध गराइएका ती अडियो क्लिपको गहन अध्ययन गरेपछि अनुसन्धानकर्तालाई घटनाको वास्तविक तस्विर बुझ्न सजिलो हुन देखिन्छ ।

    क्लिपमा शिशिर ठगुन्नासँग वर्खासीमा परेका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणमा मिल्ने साथी साजन बुढाऐरको सम्वाद रहेको छ । चारैजना निर्मला हत्याकाण्डको अनुसन्धानको घेरामा रहेका छन् । त्यसका साथै डिल्ली विष्टका एक भतिजाले शिशिरसँग गरेको कुराकानीको क्लिप पनि प्राप्त भएको छ ।

    प्रहरी स्रोतबाट प्राप्त भए पनि अहिलेसम्म ती क्लिप अनुसन्धान टोलीहरुसँग नरहेको पनि जानकारी प्राप्त भएको छ । शिशिर र अन्य तीनजनाबीच भएका टेलिफोन कुराकानी करिब दुई महिना अगाडिको भएको बुझिएको छ ।

    दैनिक मानसखण्डले आफ्नो आधिकारिक यूट्यूब च्यानलमा अपलोड गरेको अडियो सुन्नुहोस् ।

    २०७५ कात्तिक १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...