News Portal

  • आइपीएल खेल्दा हाइहाइ पाएका सन्दीप लामिछाने कारबाहीमा, घमण्डी भन्दै फ्यानहरुले..

    संचारकेन्द्र संवाददाता
    ५०३ पटक

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) खेलेर हाईहाई कमाएका क्रिकेटर सन्दीप लामिछाने कारबाहीमा परेका छन्। विराटनगर टाईटन्सका कप्तान समेत रहेका लामिछानेलाई पोखरामा फ्यानहरुले बार्इबार्इ समेत गरे ।

    पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लघन गरेको भन्दै कारबाही गरेको हो।

    कारबाही स्वरूप सन्दीपको एक अंक घटाइएको आयोजकले जनाएको छ। पीपीएल क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार चितवन राइनोजविरुद्ध सन्दीपले रेफ्रिको निर्णयमा प्रश्न उठाएका थिए। उनले मैदानमा पटक पटक रेफ्री विनय झा र सञ्जय गुरूङसँग आपत्ति जनाएको भन्दै उनी कारबाहीमा परेका हुन्।

    खेलको दौरान सन्दीपले अम्पायरको निर्णयमा आपत्ति र दुर्व्यबहार जनक व्यवहार गरेपछि समर्थकहरुले समेत सन्दीपलाई घमण्डी भनेर नारा लगाएका थिए। चितवनसँग ४ विकेटले पराजित हुँदै विराटनगर समूहचरणबाट बाहिरिएको छ।

    २०७५ कात्तिक १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...

    प्रचण्डले बादललाई साेधे- गृहमन्त्री हुने की सिंघम बन्ने ? के अायाे बादलकाे जवाफ ?

    काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...