News Portal

  • काठमाडौंको थकाली होटलमा घट्यो यस्तो घटना: १३ वर्षीया बालिकामाथि…

    संचारकेन्द्र संवाददाता
    १९८२ पटक

    काठमाडौं । कलंकीमा १३ वर्षीया बालिका बलात्कारमा परेकी छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० दिन पूरा भएकै दिन नुवाकोटकी बालिका बलात्कृत भएको सार्वजनिक भएको छ ।

    कलंकी चोक नजिकैको थकाली होटलमा एक १३ वर्षीया बालिका बलात्कारमा परेकी हुन् । बलात्कार भएको ८ दिनपछि पीडित पक्षले महानगरीय प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो ।

    नुवाकोट घर भएकी दलित समुदायकी ती बालिामाथि यही कार्तिक ८ गते नुवाकोटकै ३० वर्षीय उमेश सुनुवारले बलात्कार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

    बलात्कारका आरोपी सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ भने उनलाई वृत्त कालिमाटीमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    सांकेतिक तस्वीर: गुगलबाट

    २०७५ कात्तिक १६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...