News Portal

  • चर्चित अभिनेत्री सुस्मिता सेन आफुभन्दा १५ वर्ष कान्छा माेडलसँग…

    संचारकेन्द्र संवाददाता
    ३६८ पटक

    काठमाडौं । पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुिस्मता सेन यतिबेला अफेयरका कारण चर्चामा आएकी छिन् ।

    सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् । हालै यि दुवै भारतको आग्रामा रहेका ताज महल हेर्न सँगै गएका थिए । अभिनेत्री सुस्मिता सेन ४२ वर्षीया हुन् भने मोडल रोहमन शल २७ वर्षका हुन् ।

    सुस्मिता सेनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गदै लेखेकी छिन् ‘रोमान्स रिटर्न्स ’ । उक्त तस्बिर सार्वजनिक भएसँगै सबैले अब सुस्मिताले उनको प्रेम सम्बन्धलाई सार्वजनिक गर्न चाहेको बताइहेका छन् ।

    यसअघि मुम्बई फेशन वीकमा अभिनेत्री सुस्मिता सेनले र्‍याम्प वाक गरिरहँदा दर्शकदीर्घामा बसेका रोहमन सुस्मिता सेनकी दुई छोरीहरुका साथ बसेर चियर गरिरहेका थिए ।

    यसबाट उनी र सुस्मिताका छोरीबीचको सम्बन्ध पनि राम्रो रहेको प्रष्ट हुन्छ । यसबाहेक मिडियाहरुले कैयौं पटक एयरपोर्टमा सुस्मिता र रोहमन सँगसँगै भएको तस्बिरहरु लिएका थिए ।

    सुस्मिता सेनको नाम यस अघि रणदिप हुड्डा, विक्रम भट्ट, मुदस्सर अजीज र ऋतिक भसीका साथ जोडिइसकेको छ ।

    २०७५ कात्तिक १० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...

    प्रचण्डले बादललाई साेधे- गृहमन्त्री हुने की सिंघम बन्ने ? के अायाे बादलकाे जवाफ ?

    काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...