News Portal

  • वामदेवलाई काठमाडौं ७ मा हराउन कांग्रेसले थाल्यो यस्तो तयारी, शर्माको चेतावनीसहित

    संचारकेन्द्र संवाददाता
    ३७८ पटक

    काठमाडौं । 

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं ७ मा नेकपाका नेता वामदेव गौतमलाई कांग्रेसले हराइदिने चेतावनी दिएका छन् ।

    नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले वामदेव गौतमलाई कांग्रेसले कुनै पनि हालतमा पराजित गर्ने गराइदिने बताए । शर्माले वामदेवका लागि गर्ने भनिएको उपनिर्वाचनमा कांग्रेसको विमती रहेको बताए ।

    शर्माले काठमाडौं ७ को निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताए । ‘कांग्रेसका पराजित नेताहरू काठमाडौं ७ मा उम्मेदवार बन्दैनन्’, उनले भने, ‘म झापाबाट पराजित भएको हुँ । काठमाडौंबाट उम्मेदवार बन्दैन ।’

    ‘उहाँहरूले झण्डै दुई तिहाई मत पाउनु भएको छ । किन ल्याउनु प-यो वामदेवलाई ? रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि संसदमा नहुँदा हुने । वामदेवलाई किन संसद चाहिने ? नारायणकाजी श्रेष्ठ पनि नचाहिने ?’, प्रवक्ता शर्माले भने, ‘केपी ओली र प्रचण्डले वामदेव नहुँदा देश चलेन भन्नु प-यो । हामी प्रधानमनत्री बन्यौँ । वामदेवलाई प्रधानमनत्री बनाउन ल्याउन प-यो भनौँ ।’

    २०७५ असोज २५ मा प्रकाशित ।

    २०७५ असोज २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...