News Portal

  • भारतको चर्चित रियालिटी ‘शो’मा घन्कियो नेपाली गीत (भिडियोसहित)

    संचारकेन्द्र संवाददाता
    ६८७ पटक

    काठमाडौँ। केही महिना अगाडि दीपक बज्राचार्यले सार्वजनिक गरेको गीत ‘मन मगन’ले निकै राम्रो चर्चा पाएको थियो।

    ‘ओ अमिरा’, ‘मायाको डोरीले’, ‘फर्केर आउने छैन्’ जस्ता गीत गाएर युवा पुस्ताको मन जितेका दीपक बज्राचार्यले ‘मन मगन’मार्फत सबैलाई आकर्षित गर्न सफल भए।

    नेपालका विभिन्न बाजागाजा, नृत्य, भेषभूषा, संस्कृति, रहनसहनलाई समायोजन गरिएको गीत निकै राम्रो बनेको छ। यसैबीच भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस ४’को अडिसन राउन्डमा काठमाडौंको रैपिडो च्याम्स समूहले उक्त गीतमा आफ्नो प्रस्तुती दिएको छ।

    डान्स ग्रुपका तीन सदस्यले उक्त गीतमा प्रस्तुत गरेको नृत्यलाई निकै रुचाइएको छ। शोका जजहरुले गीत र नृत्यको खुलेरै प्रशंसा गरेका छन्।

    हेर्नुस् भिडियो

    प्रतिकृया दिनुहोस्

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ...

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...