
एजेन्सी ।
अमेरिकामा एउटा घरमा अनौठो घटना घटेको छ ।यो घटनाले आफ्नो सन्तानको लागि समय दिन नसक्ने आमाबाबुलाइ एउटा सन्देश दिनेछ ।अमेरिकाको मेरील्यान्डमा एक आमाले अफ्नो छोराको भयानक दृष्य देखेर होस नै उड्यो ।
आफ्नो १४ वर्षिय छोराको कोठामा पसेकी आमाले अफ्नो छोराको यस्तो भयानक दृष्य देख्नासाथ प्रहरीलाई फोन गरेर बोलाएर जेल पठाइन् । आमाले आफ्नो २ वर्षिय छोरालाई सुताउँदै गर्दा १४ वर्षिय छोरा सोलोमोन ८ वर्षिय बहिनीसँग अर्को कोठामा खेल्दै थिए । ठुलो आवाजले हल्ला गर्दै खेलिरहेका उनीहरुको आवाज एकछिनमा सान्त भएपछी आमालाइ केही भयो की भन्ने लाग्यो ।
त्यसपछि कोठामा एक्कासी पुगेकी आमाले निकै कहाली लाग्दो दृष्य देखिन जहाँ उनका छोरा सोलेमोनले आफ्नो बहिनीलाई बलात्कार गरिरहेका थिए ।८ वर्षिय बहिनीलाई तर्साउनको लागि चक्कु देखाएर बलात्कार गरिरहेका छोराको यस्तो हर्कत देखेकी आमाले रिसाएर प्रहरीलाई ८ वर्षिय छोरीको बयान लिन लगाइन् ।
बालिकाको बयानअनुसार दाजुले बहिनीलाई धम्कीको साथ बलात्कार गरेको बताइन् ।प्रहरीको अनुसन्धानमा दोषी ठहरीएका सोलोमोनलाई आजीवन जेल सजाय सुनाइएकाे छ ।
२०७५ असोज १६ गते प्रकाशित