News Portal

  • १४ वर्षीय छोराले आफ्नै बहिनी बलात्कार गरिरहेको अवस्थामा आमाले देखेपछि यसो गरिन

    संचारकेन्द्र संवाददाता
    १९७८ पटक

    एजेन्सी ।

    अमेरिकामा एउटा घरमा अनौठो घटना घटेको छ ।यो घटनाले आफ्नो सन्तानको लागि समय दिन नसक्ने आमाबाबुलाइ एउटा सन्देश दिनेछ ।अमेरिकाको मेरील्यान्डमा एक आमाले अफ्नो छोराको भयानक दृष्य देखेर होस नै उड्यो ।

    आफ्नो १४ वर्षिय छोराको कोठामा पसेकी आमाले अफ्नो छोराको यस्तो भयानक दृष्य देख्नासाथ प्रहरीलाई फोन गरेर बोलाएर जेल पठाइन् । आमाले आफ्नो २ वर्षिय छोरालाई सुताउँदै गर्दा १४ वर्षिय छोरा सोलोमोन ८ वर्षिय बहिनीसँग अर्को कोठामा खेल्दै थिए । ठुलो आवाजले हल्ला गर्दै खेलिरहेका उनीहरुको आवाज एकछिनमा सान्त भएपछी आमालाइ केही भयो की भन्ने लाग्यो ।

    त्यसपछि कोठामा एक्कासी पुगेकी आमाले निकै कहाली लाग्दो दृष्य देखिन जहाँ उनका छोरा सोलेमोनले आफ्नो बहिनीलाई बलात्कार गरिरहेका थिए ।८ वर्षिय बहिनीलाई तर्साउनको लागि चक्कु देखाएर बलात्कार गरिरहेका छोराको यस्तो हर्कत देखेकी आमाले रिसाएर प्रहरीलाई ८ वर्षिय छोरीको बयान लिन लगाइन् ।

    बालिकाको बयानअनुसार दाजुले बहिनीलाई धम्कीको साथ बलात्कार गरेको बताइन् ।प्रहरीको अनुसन्धानमा दोषी ठहरीएका सोलोमोनलाई आजीवन जेल सजाय सुनाइएकाे छ ।

    २०७५ असोज १६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...

    ‘सुनको टुक्रा हामीसँग छ’ युवाहरू खाडी मुलुक जान तछाडमछाड गरेको देख्दा दिक्क लाग्छ:प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमै बसेर काम...

    शृंखलाबद्ध बम बिस्फोटपछि गृहमन्त्री बादलको यस्तो एक्शन, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

    काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद...

    महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै सीवाइसी अत्तरिया डीपीएल ३ च्याम्पियन

    काठमाडौँ  । सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ...