News Portal

  • सार्वजनिक भयो रामकृष्ण ढकालको ‘चरित्र’ हेर्नुहोस् भिडियोसहित

    संचारकेन्द्र संवाददाता
    ८८६ पटक

    काठमाडौं ।

    गायक रामकृष्ण ढकालको स्वर रहेको ‘चरित्र’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका छन् ।

    भने गीतमा मनिस वशिष्टको शब्द तथा पुरुषोत्तम सुवेदीको संगीत रहेको छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक ढकाल, मोनलिशा शर्मा र विकास लामिछानेको अभिनय रहेको छ ।

    राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अनिल के मानन्धरले छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

    २०७५ असोज १५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...