• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेकपाका कार्यकर्ताले दले मालपोत अधिकृतलाई कालोमोसो

    11.6K
    SHARES

    मकवानपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको मालपोत कार्यालयमा तोडफोड गरेका छन् ।

    कार्यकर्ताले कार्यालय छिरेर ४ वटा कम्प्युटर तोडफोड गर्नुका साथै अधिकृत मधु लम्साललाई मोसो दलेका छन् ।
    तोडफोड र मोसो दलेर कार्यकर्ता फरार भएका छन् ।

    नगरपालिका कार्यालयबाट १ सय मिटर पर इलाका प्रहरी कार्यालय पालुङ छ । पछिल्लोपटक विप्लव नेतृत्वका कार्यकर्ताले देशभरका सरकारी कर्मचारीहरुलाई भ्रष्टाचार गरेकोलगायतका आरोपहरु लगाउदै कालोमोसो दल्ने गरेका छन् ।

    प्रतिक्रिया