News Portal

  • दुई जेठाजुद्वारा बुहारीलाई पालैपालो बलात्कार, पिडितले दिइन यस्तो बयान

    संचारकेन्द्र संवाददाता
    ३०५ पटक

    धादिङ ।

    बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन ।

    जिल्लाको थाक्रे गाउँपालिका–११ की २२ वर्षीया बुहारीलार्ई बारम्बार बलात्कार गरेको अरोपमा ३५ वर्षीय र २९ वर्षीय दुई जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

    आफूलाई दुई वर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपीहरुलाई पक्राउ गरेको हो ।पछिल्लोपटक माइलो जेठाजुले गत असोज ५ गते तथा जेठो जेठाजुले गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाइ छ ।

    आफूलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ । अन्याय सहन नसकेर अन्नतः न्यायका लागि गुहार्न आएको उनले बताएकी छिन् । नागरिक दैनिकमा खबर छ ।

    २०७५ असोज ११ मा प्रकाशित ।

    २०७५ असोज ११ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...