News Portal

  • मोडल करिष्माले शान्ति धाममा सुशान्तलाई अबिर लगाएपछि भाइरल भयो भिडियो

    संचारकेन्द्र संवाददाता
    ६९४ पटक

    काठमाडौं । हाम्रो नवीन नगर भन्ने देशभक्ति गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विमोचन कार्यक्रममा प्रदेश सांसद् योगेन्द्र राज संग्रौलाले प्रोजेक्टरबाट २ बजेपछि विमोचन गरेपछि हाइलाइट्स नेपालको गुट्युव च्यानलबाट प्रशारण भएको छ ।

    उक्त देशभक्ति गीतको भिडियो विमोचनमा तारकेश्वर नगरपालिकाका नगर प्रमुख र डा केदार नरसिंह कोसी लगायत जनप्रतिनिधिहरुले संयुक्त रुपमा भिडियो विमोचन गरेका थिए ।

    भिडियो विमोचन कार्यक्रममा जनता डिजिटल फिल्मस प्रालिका संयोजक केशव लगायत भिडियो निर्देशक निश्चल केसी, सम्पादन अमृत चापागाई लगायत कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    उक्त गीतको शब्द नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको अध्यक्ष रामशरण न्यौपानेको रहेको थियो भने गायक/गायीकामा रामचन्द्र काफ्ले र पूर्णिमा लामाको मिठो स्वर रहेको छ ।

    गीतमा आरोह नेपालीको संगीत र हेको छ भने एरेन्जर अशोक राईले गरेका थिए । गीतको भिडियोको छायाँकन विक्रम कार्की र दिपक गिरीले गरेका थिए । उत्पादक तथा वितरक जनता डिजिटल फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको हो ।

    सन्देशमुलक गीतको भिडियोमा ६ जना राष्ट्रिय कलाकारका साथमा साठी भन्दा बढिको कोरस रहेको छ । कलाकारहरुमा अहिलेको चर्चित मोडल करिश्मा ढकाल, सिर्जु अधिकारी, कला लम्साल, सनध्या पौडेल, सोभा भण्डारी र जस्मीन मगरको अभिनय रहेको छ र साथमा नवीन नगरका सचिव चेतनारायण न्यौपानेको अभिनय रहेको छ ।

    काठमाडौंको काँठ क्षेत्रलाई समेटिएको पहिलो गीत नै यहि भएको म्युजिक कम्पनीहरुले बताएका छन् । काठमाडौं बाहिर यस्ता गीतहरु बनेपनि काठमाडौंमा यस्तो गीत पहिलो पटक रेकर्ड भएको कुरा ए वान म्युजिसियन स्टुडियोका प्रमुखले बताएका छन् ।

    गितको हरेक शब्द–शब्दले जनचेतनामुलक सन्देश दिनुका साथै समाज विकास र समृद्ध राष्ट्र बनाउने सपना बोकेको सन्देश दिन्छ ।

    उक्त भिडियोले यो समाचार तयार पार्दासम्म १ लाख ३२ हजार बढि दर्शकको मायाँ पाइसकेको छ । उक्त गीतलाई बिदेशमा बस्नेहरुले धेरै मन पराएको कुरा सामाजिक सञ्जालहरुमा आइराखेको छ ।

    २०७५ असोज २ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...