• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली सरकारका मन्त्रीका विषयमा प्रचण्डले मुख खोले, यस्तो रहेछ तयारी

    18.9K
    SHARES

    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुका विषयमा कडा कदम चाल्ने तयारी भइरहेको बताएका छन् ।

    मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले अहिलेको क्याबिनेटमा रहेका मन्त्रीहरुका विषयमा समीक्षा भइरहेको बताए ।

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका विषयमा प्रधानमन्त्री केपी ओलीसँग मिलेर समीक्षा सुरु भएको बताएका हुन् ।

    मन्त्रीहरुलाई सचेत बनाउँदै उनले जनताको पक्षमा काम नगर्नेका बारेमा सोच्न सकिने बताए । ‘यो पार्टी वा त्यो पार्टी भन्ने छैन, दुबै अध्यक्ष मिलेर समीक्षा गरिरहेका छौं’, उनले भने, ‘समय आएपछि कडा कदम चालिनेछ ।’

    २०७५ भदौ १९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ