• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    निर्मलाका हत्यारा पत्ता नलाग्दै काठमाडौंमा अर्की बालिका खाजा पसका ग्राहकबाटै बलात्कृत

    19.6K
    SHARES

    काठमाडौं । 

    कञ्चनपुरमा बलात्कारीलाई कारवाहीको माग गर्दै आन्दोलन जारी रहेको बेला देशको राजधानी काठमाडौंमै एक युवती बलात्कृत भएकी छन् ।

    काठमाडौँको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी हुन् । प्रहरीका अनुसार स्थानीय खाजा पसमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

    प्रहरीले बालिका बलात्कारको तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ । उनको स्थायी घर आरोपमा बाजुराको बुढीनन्द नगरपालिका–१० हो ।

    पसलमा खाना खाने निहु बनाएर बोहराले बालिकलाई बलात्कार गरेका थिए । बालिकाको स्थायी घर रुकुम हो । घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    २०७५ भदौ १० मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ