• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपा प्रवक्ता प्रकाण्ड रिहा हुँदै, पुनः गिरफ्तार गर्ने तयारीमा प्रहरी

    7.3K
    SHARES

    काठमाडौँ । 

    नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीविरुद्ध परेको रिटमाथिको बहस सकिएको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएपछि पुनः गिरफ्तार गरिएको थियो ।

    पुनःगिरफ्तारविरुद्ध परेको रिटमाथि विहीबार भएको बहस सकिएको छ । सर्वोच्चले रिहाईका आदेश गर्न सक्ने बताइएको छ । प्रवक्ता प्रकाण्डलाई पुनः गिरफ्तार गरेर नुवाकोट लिने तयारी गरेको बताइएको छ ।

    सर्वोच्चले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ