• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    एकाबिहानै ८ दशमलव २ रेक्टरस्केलको शक्तिशाली भूकम्प, के छ क्षतीको बिबरण

    16K
    SHARES

    काठमाडौं । 

    फिजीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी लेभुकामा भूकम्पको केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
    जनाएको छ ।

    आइतबार बिहान गएको भूकम्प ८ दशमलव २ रेक्टरस्केल मापन गरिएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । प्रारम्भिक क्षतिको विवारण अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

    भूकम्प निकै शक्तिशाही भएकोले ठूलो क्षति भएको हुन सक्ने अनुमान गरिएपनि अहिलेसम्म च्यापिएका २० जनालाई बाहिर निकालिएको छ । घरहरु भत्केका छन्, सडक चर्केका छन् ।

    भूकम्प जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराईमा गएकोले सुनामीको खतरा नभएको बताएको बताईएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ