• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिंहदरबार अघि युवाद्वारा नग्न प्रदर्शन, यस्तो छ माग

    16.7K
    SHARES

    काठमाडौं ।

    शुक्रबार सिंहदरवार अगाडी एउटा युवा नग्न अवस्थामा प्रदर्शनमा उत्रिए । गाईलालाई राष्ट्रिय जनावरबाट बदर गर्नु पर्ने उनको माग थियो । नयाँ मुलुकी ऐनमा गाईलाई अरु जनावर भन्दा बढी महत्व दिएको भन्दै जितिन लिम्बुले प्रदर्शन गरेका हुन् ।

    नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग उनको छ । उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए । प्रहरीले उनलाई गिरफ्तार गरेको छ ।

    सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार आचार्यले बताए । हाल लिम्बुलाई वृत्तको हिरासतमा राखिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ