• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृहमन्त्रीलाई लाग्यो झट्का, राजीनामा माग गर्दै महिलाहरु सडकमा उत्रिए

    19.8K
    SHARES

    काठमाडौं ।

    महिला हिंसा रोक्न नसकेको भन्दै महिलाहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन् । सोमबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल)को राजीनामा मागे ।

    विशेष गरी राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो ।

    संगठनकी अध्यक्ष रोशन कार्कीले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ