• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अन्ततः ओलीसँग हारे प्रचण्ड, कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

    13.5K
    SHARES

    काठमाडौं ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । सरकारले शेरबहादुर तामाङले राजीनामा दिएपछि काुननमन्त्री नियुक्त गर्न सकेको थिएन । मोरङ्ग क्षेत्र नम्बर ३ बाट निर्वाचित ढकाललाई सरकारले कानुनमन्त्रीमा नियुक्त गरेको हो ।

    कानुन मन्त्रीका लागि भानुभक्त ढकाल ओलीको रोजाइका मान्छे हुन्छ। शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त कानूनमन्त्रीमा पठाउने नामबारे सत्तारुढ नेकपाका दुई अध्यक्षबीच मत बाझिएको थियाे ।

    प्रचण्ड गृहजिल्ला चितवनका सांसद कृष्णभक्त पोखरेललाई मन्त्री बनाउनुपर्ने विचारमा थिए तर उनले सकेनन । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन लगाइएको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ