News Portal

  • दुनियाँभर यस्तो देखियो सबैभन्दा लामो चन्द्रग्रहण (फोटोफिचरसहित)

    संचारकेन्द्र संवाददाता
    १५२९ पटक

    काठमाडौं ।

    सबैभन्दा लामो समयसम्म देखिएको चन्द्रग्रहण विश्वका अधिकांश भागमा देखिएको छ। उत्तर अमेरिकाबाहेक अधिकांश मुलुकबाट गएराति चन्द्रग्रहण देखिएको हो ।

    यो चन्द्रग्रहण एक घण्टा ४३ मिनेट पूर्ण चन्द्रग्रहणका रुपमा रहेको थियो। यो शताब्दीको सबैभन्दा लामो पूर्णचन्द्रग्रहण राति देखिएको हो ।

    यो चन्द्रग्रहणलाई ‘ब्लड मुन’ पनि भनिन्छ। खगोलविद्हरुका अनुसार शुक्रबार राति चन्द्रमा आफ्नो कक्षमा पृथ्वी सबैभन्दा टाढा रह्यो। यसलाई लुनर एपोजी पनि भन्ने गरिन्छ । पृथ्वी र चन्द्रमाबीच सबैभन्दा लामो समय सन् १९१४ पछि पहिलो पटक ३ घण्टा ५५ मिनेटसम्म भएको थियो ।

    त्यतिबेला १ घण्टा ४० मिनेट पूर्णचन्द्रग्रहण रहेको थियो । सबैभन्दा छोटो चन्द्रग्रहण सन् २०१५ को ४ अप्रिलमा जम्मा ४ मिनेट ४८ सेकेन्डको थियो ।

    अब सन् २०२८ को डिसेम्बर ३१ मा अर्थात् न्यूइयर इभमा पूर्णचन्द्रग्रहण लाग्नेछ।

    हेर्नुहोस् केहि तस्वीरहरु

    प्रतिकृया दिनुहोस्

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ...

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...