• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जिबी राईकाे लोकेसन पत्ता लाग्यो, नेपाल ल्याउने तयारी हुँदैछ : गृहमन्त्री रवि लामिछाने

    683
    SHARES



    काठमाण्डौं। गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । बिहीबार  चितवन पुगेका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै दाइको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन् ।

    मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरेका छन् । ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ