• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना दुग्ध किसान पक्राउ

    0.9K
    SHARES



    काठमाडौँ । दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध गरेका छन् । तत्काल दूधको भुक्तानी दिन माग गर्दै उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यलय घेराउ गरेका हुन् ।

    दुग्ध विकास संस्थान र निजी डेरीहरूबाट बाँकी दूधको भुक्तानी दिन माग गर्दै आन्दोलन गरेका थिए । आन्दोलनरत ३४ जना दुग्ध किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ