• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तातो हवाका कारण एकैदिन यूपी–बिहारमा १०७ जनाको मृत्यु

    1.2K
    SHARES



    काठमाण्डौं । भारतमा तातोहावाका कारण १ सय ७ जनाको ज्यान गएको छ । भारतको राजधानी दिल्ली, चण्डिगढ, राजस्थान लगायतका क्षत्रमा तातो हावाको लहर चलिरहेकाले एसको त्यहाँको जनजिवन प्रभावित भइरहेको पाइएको हो ।

    भारतीय मौसम विज्ञान विभागले दिल्ली, हरियाणा, हिमाचल प्रदेशलगायतका क्षत्रमा अझै केहिदिनसम्म तातो हावाको चेतावनी दिएको छ ।

    उत्तर प्रदेशमा कर्मीकै कारण ४२ घण्टामा ९० जनाको मृत्यु भएको छ भने सोमबार बिहारमा १७ जनाको ज्यान गएको स्थानीहरू बताउँछन् ।

    यद्यपि मृतकहरूको पेष्टमाटम रिपोर्ट आइनसकेकाले प्रशासन भने उनिहरूसँग मृत्यु गर्मिका कारण भएको स्विकार्न तयार नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ