• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गृहमन्त्री लामिछानेविरुद्धको आज पनि मुद्दा हेर्न नमिल्नेमा

    784
    SHARES



    काठमाण्डाैं । गृहमन्त्री रवि लामिछानेलाइ निलम्वन गर्ने मागसहित दर्ता गरिएकाे रटकाे पेसी ताेकिएपनि हेर्न नभ्याइनेमा परेकाे छ ।

    मंगलबार पहिलाे नम्वरमा न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि अधीवक्ता अनुपम भट्टराइले दर्तागरएकाे रिट हेर्न नमिल्नेमा परेकाे हाे ।

    अधिवक्ताभट्रराइिभ दर्ता गरेकाे रिटमा गृहमन्त्री लामिछानेलाइ सहकारि प्रकरणमा मुछिएकाले निलम्वन गर्न माग गरीएकाे थियाे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ