• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चितवनको सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट

    577
    SHARES



    काठमाडौँ । चितवनको कालिका नगरपालिका स्थित सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट भएको छ ।

    कालिका-६ स्थित विनोद सुनचाँदी पसलबाट सुन र चाँदी लुटपाट भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

    पसलमा लुटेराले छाडेको ७ सय ७६ ग्राम सुन भेटिएको छ । शनिवार साँझ आएका दुई जना लुटेराले पसलका कर्मचारीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटेर भागेका हुन् ।

    लुटमा संलग्न आशङ्कामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डीएसपी रिजालले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ