• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ताप्लेजुङमा भिषण वर्षा, पहिरोसँगै आएको बाढीले थुनियाे तमोर नदी

    5.9K
    SHARES



    काठमाडौं। ताप्लेजुङको सिङ्सवा खोलामा बाढी आएपछी तमोर नदी थुनिएको छ । फक्ताङ्लुङ गाउँपालिकास्थित सिङ्सवा खोलामा पहिरोसहित आएको बाढीले तमोर नदी थुनिएको हो ।

    गएराती रातभरको परेको वर्षापछी आज बिहान आएको बाढीले तापेथोक बगरस्थित तमोर नदी थुनेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिएकाछन् । उनका अनुसार तमोर नदी थुनिएपछि त्यहां विशाल ताल बनेको छ ।

    सिङ्सावा खोलामा आएको पहिरोसहितको बाढीले थुनेर तमोर नदीमा बनेको ताल क्रमशः खोलिन सुरु गरेको पनि उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ